सुन तस्करी प्रकरणमा पक्राउ परेका महरा हाजिर जमानीमा रिहा

Jhalkonepal


काठमाडाैं , चैत ९ 

सुन तस्करी प्रकरणमा पक्राउ परेका कृष्णबहादुर महरा हाजिर जमानीमा छुट्नुभएकाे छ ।

सरकारी वकिल कार्यालयका जिल्ला न्यायाधिवक्ता खडिन्द्रराज कटुवालबाट महरालाई हाजिर जमानीमा छाड्ने आदेश भएकाे हाे । 

महरा विभिन्न रोगका बिरामी रहेको हुँदा छाड्न आदेश दिइएको बताइएकाे छ । 

उहाँका अनुसार मुलुकी फौजदारी कार्यविधि, २०७४ को दफा १५ 

प्रतिक्रिया