पेट्रोल तथा मट्टीतेलको मुल्य बढ्यो

Jhalkonepal

काठमाडौं असार १६

नेपाल आयल निगमले पेट्रोल तथा मट्टीतेलको  मुल्य बढाएको छ   ।

पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजल तथा मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँ बढाएको निगमले सूचना जारी गरेर जानकारी दिएको छ ।

हवाइ इन्धन र एलपी ग्यासको भाउ भने घटबढ भएको छैन । बढेको मूल्य आज राति १२ बजेपछि लागू हुनेछ ।

प्रतिक्रिया