दक्षिण कोरियामा विमान दुर्घटना,१७९ जनाको मृत्यु

Jhalkonepal

एजेन्सी ।

दक्षिण कोरियामा आज बिहान भएको विमान दुर्घटनामा १७९ जनाको मृत्यु भएको अधिकारीहरुले बताएका छन् ।

विमानमा सवार १८१ जनामध्ये महिलाको जीवितै उद्धार गरिएको थियो । उनीहरु एक जना चालक दलका सदस्य र एक जना यात्रु हुन् ।


प्रतिक्रिया