माओवादी केन्द्रको मध्यपहाडी राजमार्गकेन्द्रित अभियान सुरू हुँदै

Jhalkonepal

काठमाडौ ,जेठ २

माओवादी केन्द्रले शुक्रबारबाट पुष्पलाल मध्यपहाडी राजमार्गकेन्द्रित अभियान सुरू गर्दैछ।

त्यसका लागि माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बैतडी पुगिसक्नु भएको छ । 

बैतडीको पाटनबाट अभियानको थालनी हुनेछ। अभियानको उद्घाटन अध्यक्ष प्रचण्डले नै गर्ने कार्यक्रम छ ।

विशेष गरेर यो अभियानमा नागरिकसँग संवादमा जोड दिने, स्थानीय समस्याहरू सुन्ने माओवादी केन्द्रले जानकारी दिएको छ।

प्रतिक्रिया