आज लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेश लगायतका स्थानमा बर्षा

Jhalkonepal

काठमाडौ , सावन ५

सुदूरपश्चिम प्रदेशसहित देशका केही ठाउँमा मौसम निकै सकृय देखिएको छ । देशका धेरै ठाउँमा रातिदेखि नै पानी परिरहेको छ । बिहानपख कैलाली, कञ्चनपुर र सिन्धुपाल्चोकमा ठूलो पानी पर्यो । बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा हल्का पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेश लगायत देशकको पहाडी भू–भागका केही ठाउँहरुमा तथा बाँकी भू–भागका थोरै ठाउँहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ

प्रतिक्रिया