राष्ट्रिय सभाको बैठक बस्दै

Jhalkonepal

काठमाण्डौ, सावन ११

संघीय संसद् राष्ट्रिय सभाको बैठक आज बस्दैछ ।

आजको बैठकमा ‘पर्यटन विधेयक, २०८१’ माथि दफाबार छलफलका लागि निर्णय गरिने कार्यसूचीमा उल्लेख छ ।

बैठक दिउँसो सवा एक बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ ।

प्रतिक्रिया