नेकपा एमालेका उपाध्यक्षमा गुरुप्रसाद बराल मनोनीत

Jhalkonepal


काठमाडाैं, साउन १७

नेकपा एमालेका उपाध्यक्षमा गुरुप्रसाद बराल मनोनीत हुनु भएकाे छ ।

होटल बसेरामा बसेको सचिवालय बैठकले बराललाई उपाध्यक्ष मनोनीत गरेको हो । सुवास नेम्वाङको निधनपछि रिक्त स्थानमा बराललाई मनोनीत गरिएको हो ।

प्रतिक्रिया