सुनको मूल्य तोलामा ३५ सय रुपैयाँ घट्याे

Jhalkonepal

काठमाडाै, जेठ १

 सुनको मूल्य तोलामा ३५ सय रुपैयाँ घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला एक लाख ८१ हजार ८०० रुपैयाँमा कारोबार भएको छ । बुधबार प्रतितोला एक लाख ८५ हजार ३०० रुपैयाँ कायम थियो ।

चाँदीको मूल्य तोलामा ३५ रुपैयाँ घटेको महासंघले जनाएको छ । आज चाँदी एक हजार ९२५ रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ । 

प्रतिक्रिया