४० जना सहसचिवहरूको सरुवा

Jhalkonepal

काठमाण्डौं, कार्तिक ५

सरकारले ४० जना सहसचिवहरूको सरुवा नामावलीको टुंगो लगाएको छ ।  

शुक्रबार मन्त्रिपरिषद् बैठक बसेर विभिन्न मन्त्रालय र सरकारी निकायहरूमा कार्यरत सहसचिवहरूको सरुवा गर्ने निर्णय गरे पनि माज मात्र अन्तिम टुंगो लागेको हो ।



प्रतिक्रिया