डिजेल र मट्टीतेलको मूल्य घट्यो , पेट्रोलको भने यथावत्

Jhalkonepal

काठमाडौं , फागुन १६

नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य घटाएको छ । निगमका अनुसार, डिजेल र मट्टीतेलको मूल्य लिटरमा एक रुपैयाँ घटाइएको छ । निगम सञ्चालक समितिको निर्णयले आज मध्यरातिदेखि लागु हुनेगरी मूल्य घटाएको हो ।

पेट्रोलको मूल्य भने यथावत् राखिएकाे छ 

प्रतिक्रिया