सुनको भाउ अहिलेसम्मकै उच्च

Jhalkonepal


काठमाडाैं, साउन १८

सुनको भाउ अहिलेसम्मकै उच्च भएको छ । आज ताेलामा  पाँच सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च एक लाख ४९ हजार नौ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलाको एक लाख ४९ हजार चार सय रुपैयाँ थियो । 

आज चाँदीको भाउ भने पाँच रुपैयाँ घटेर तोलाको एक हजार सात सय ९५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया