नेकपा एमालेले बाेलायाे सचिवालय बैठक

Jhalkonepal

काठमाडौं,  असोज २४

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सचिवालय बैठक बोलाएका छन् । आज पौने १२ बजे पार्टी हेडक्वाटर च्यासलमा बस्ने गरी बैठक बोलाइएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।

बैठकमा समसामयिक राजनीति, बाढी-पहिरो, विपद्‍मा एमाले र सरकारले खेलेको भूमिकाबारे छलफल हुनेछ । 

 

प्रतिक्रिया