काठमाडाैं , कात्तिक २
सहकारीको रकम अपचलन गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाइ पक्राउ गरीएकाे छ ।
जिल्ला अदालत, कास्कीबाट पक्राउ अनुमति लिएर प्रहरीले काठमाडौंबाट लामिछानेलाई पक्राउ गरेको हो । उनलाइ स्थलमार्ग हुदै पाेखरा लगीने बताइएकाे छ । उनकाे समर्थकले नाराबाजी गरीरहेका छन् ।
१ कार्तिक २०८१, शुक्रबार ०६:५७ मा प्रकाशित