नेपाल कम्युनिष्ट (एमाले) को सचिवालय बैठक वस्दै

Jhalkonepal

काठमाण्डौ, कार्तिक २३

नेपाल कम्युनिष्ट (एमाले) को सचिवालय बैठक भोलि वस्दैछ ।
समसामयिक राजनीति, सरकार सञ्चालन गर्न गठित समन्वय सयन्त्र, उपनिर्वाचन लगायत विभिन्न विषयमा छलफल गर्न नेपाल कम्युनिष्ट (एमाले) को सचिवालय बैठक भोलि हुँदैछ ।
एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठक भोलि शनिवार बिहान ११ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा हुनेछ ।

प्रतिक्रिया