बिराटनगर, असोज ७
आधारभुत तालिममा
सहभागी
२
सय
९५
जना
प्रहरी
जवानहरु
दिक्षित
भएका
छन
।
कोशी
प्रदेश
प्रहरी
तालीम
केन्द्र
रानी
बिराटनगरमा
संचालित
प्रहरी
जवान
१४०
औ
समुहको
आधारभुत
तालिममा
सहभागी
प्रहरी
जवानहरु
दिक्षित
भएका
हुन
।
२०७९
साल
कार्तिक
२०
गते
देखि
संचालित
२
सय
३४
कार्यदिनको
प्रहरी
जवान
१सय
४०
औ
समुहको
आधारभूत
तालिम
पश्चात
आज
प्रशिक्षार्थीहरूलाई कोशी प्रदेश
प्रहरी
तालिम
केन्द्र
रानीले
कोशी
प्रदेश
प्रहरी
प्रमुख
प्रहरी
नायव
महानिरीक्षक
राजेशनाथ
बास्तोलाको
प्रमुख
आतिथ्यतामा
दिक्षान्त
समारोह
सम्पन्न
भएको
हो
।
प्रहरी
जवान
१४०
औ
समुहको
आधारभुत
तालिममा
सहभागी
५३
जना
महिला
सहित
२
सय
९५
जना
प्रहरी
जवानहरु
दिक्षित
भएका
छन
।
दिक्षान्त समारोहमा
सहभागी
प्रशिक्षार्थीहरुलाई नेपालको संविधान
बमोजिम
तालिम
केन्द्रका
समादेशक
प्रहरी
बरिष्ठ
उपरीक्षक
राजन
अधिकारीले
शब्दमा
सफत
ग्रहण
गराउनु
भएको
थियो
।
प्रशिक्षार्थीहरुलाई
तालिम
अवधी
भर
लिईएको
चरणगत
परिक्षाको
प्राप्ताङका
आधारमा
बिभिन्न
बिधामा
उत्कृष्ट
हुने
प्रशिक्षार्थी प्रहरी जवानहरुहरु लगायत
तालिममा
सहभागी
प्रशिक्षकहरुलाई महानिरीक्षक बास्तोलाले प्रमाणपत्र
तथा
नगद
पुरस्कारद्धारा पुरस्कृत गर्नु भयो।