नेपाल प्रहरीका ८ जना डिएसपी एसपीमा बढुवाका लागि सिफारिस

Jhalkonepal


काठमाडाैं, चैत १५

जनपद प्रहरी समूहतर्फ ८ जना प्रहरी नायब उपरीक्षक (डिएसपी)लाई प्रहरी उपरीक्षक (एसपी)मा बढुवाका लागि सिफारिस गरिएकाे छ । प्रहरी प्रधान कार्यालयले सूचना प्रकाशन गरी ८ जना डिएसपीलाई एसपीमा बढुवाका लागि सिफारिस गरिएको जानकारी दिकाे छ ।

एसपी बढुवामा सिफारिस हुनेहरूमा  डिएसपी ढेकेन्द्र खतिवडा, डिएसपी अंगुर जिसी, डिएसपी यादब ढकाल , डिएसपी सन्तोष तामाङ , डिएसपी श्यामबाबु ओलिया, डिएसपी निरञ्जन दत्त भट्ट , डिएसपी राजन लिम्बू र डिएसपी विनोद घिमिरेलाइ  एसपीमा बढुवाका लागि सिफारिस गरिएकाे छ । 

प्रतिक्रिया