रबि लामिछानेको रिट हेर्दाहेर्दैमा

Jhalkonepal

काठमाडौ,जेठ ६

राष्‍ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिट हेर्दाहेर्दैमा राखिएको छ।

सर्वोच्च अदालतका न्यायाधीशहरू नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा बन्दी प्रत्यक्षीकरणको सुनुवाइ भइरहेको हो।

मंगलबार रवि पक्षका वकिलहरूले बहस गरेका छन्। वरिष्ठ अधिवक्ता सुशिल पन्त, सुदिक्य पन्त र रमण श्रेष्ठले बहस गरेका हुन्।

प्रतिक्रिया