काठमाण्डौ, कार्तिक २६
सोमबार सेयर बजारको परिसूचक नेप्से २२.१४ अंक बढेको छ।
सो अंकको वृद्धिसँगै २७६० मा कायम भएको छ। परिसूचकसँगै कारोबार रकम पनि बढेको छ।
अघिल्लो दिन ९ अर्ब ७७ करोड रुपैयाँको कारोबार भएकोमा सोमबार ११ अर्ब ३१ करोडको भयो।