राजेन्द्र महतोले दर्ता गरे नयाँ दल

Jhalkonepal

काठमाडौँ, माघ ९

राष्ट्रिय मुक्ति पार्टी, नेपाल नाम गरेको नयाँ दल निर्वाचन आयोगमा दर्ता भएको छ ।

राजेन्द्र महतो अध्यक्ष रहेको राष्ट्रिय मुक्ति पार्टी, नेपाल निर्वाचन आयोगमा दर्ता भएको हो । काठमाडौँ महानगरपालिका–१० शंखमुलमा केन्द्रीय कार्यालय रहनेगरी आयोगले सो पार्टीलाई मंगलबार दल दर्ताको प्रमाणपत्र दिएको हो । आयोगले उक्त दललाई ग्यास सिलिण्डर चुनाव चिह्न प्रदान गरेको छ ।

 

प्रतिक्रिया