मनाङ केन्द्रबिन्दु बनाएर आज बिहान भूकम्प

Jhalkonepal

काठमाडौं, पुस १

मनाङ केन्द्रबिन्दु बनाएर बिहीबार बिहान भूकम्प गएको छ। 

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ७ बजे ३७ मिनेटमा मनाङको नेस्याङ केन्द्र बनाएर ४.७ म्याग्निच्यूडको भूकम्प गएको हो। 

यसअघि बुधबार बझाङको धामेना केन्द्र बनाएर ४.१ म्याग्निच्यूडको भूकम्प गएको थियो।

प्रतिक्रिया