राज्य व्यवस्था तथा सुशानस समितिको सभापतिमा ईश्वरी न्यौपाने सर्वसम्मत

Jhalkonepal

काठमाडौं- राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा नेपाली कांग्रेसकी सांसद ईश्वरीदेवी न्यौपाने सर्वसम्मत भएकी छन् ।

निर्धारित समयमा न्यौपानेको एकल उम्मेदवारी परेकोले उनी सर्वसम्मत भएकी हुन् । यद्यपि, उनी सभापतिमा निर्वाचित भएको घोषणा हुन बाँकी छ ।

प्रतिक्रिया