मनहरी गाउँपालिकामा डम्पिङसाइडमा नवजात शिशुकाे शव फेला

Jhalkonepal

काठमाडौ , फागुन २१

मकवानपुरकाे मनहरी गाउँपालिकामा नवजात शिशुकाे शव फेला परेकाे छ ।

मनहरी गाउँपालिका-७, स्थित मनहरी बजारकाे डम्पिङसाइटमा सालनालसहित नवजात शिशु (छोरी)को शव फेला परेकाे मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । उनका अनुसार शिशुकाे शव फाल्नेकाे पहिचान हुन सकेकाे छैन ।

प्रतिक्रिया