काठमाडाैं , बैशाख ३१
बागबजारमा एक युवतीको हत्या भएको सार्वजनिक भएकाे छ । गत चैत ११ गते घटना भकाे प्रहरीले जनाएकाे हाे । हत्या आरोपमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा धादिङ घर भएका रामचन्द्र पन्त रहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएकाे छ ।
३० बैशाख २०८२, बुधबार ११:३० मा प्रकाशित