काठमाण्डौ , चैत १४
सत्तारुढ दल नेकपा माओवादी केन्द्रले इलाम र बझाङको
उपचुनावमा आफ्नै पार्टीको उम्मेदवारको टुंगो लगाएको छ।
एकीकृत समाजवादीले इलाम–२ मा
जीतबहादुर राईलाई उम्मेदवार बनाउने निर्णय गरेको हो।
यस्तै, बझाङ–१ को प्रदेश सभामा दिलबहादुर सिंहलाई उम्मेदवार बनाउने निर्णय
गरेको छ ।
१३ चैत २०८०, बुधबार ०१:५३ मा प्रकाशित