लुम्बिनी प्रदेशका महामन्त्री विक्रम खनाल परे कारबाहीमा

Jhalkonepal

काठमाडौ ,असार २५

नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले लुम्बिनी प्रदेशका महामन्त्री विक्रम खनाललाई कारबाही गरेको छ।

आनन्दप्रसाद ढुंगाना संयोजक रहेको अनुशासन समितिको असार १७ को निर्णयअनुसार महामन्त्री खनाललाई कारबाही गरिएको हो।

अनुशासन समितिले महामन्त्री खनालमाथि कारबाही गरेको पत्र आज लुम्बिनी कांग्रेस कार्यसमितिमा पठाएको छ।

प्रतिक्रिया