नेकपा एमालेको सचिवालय बैठक आज बस्दै

Jhalkonepal

काठमाडौँ, माघ ८

नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । मंगलबार च्यासलस्थित केन्द्रिय कार्यालयमा दिउँसो ४ बजे बैठक बस्न लागेको हो ।

बैठकमा एमालेमा फर्किन लागेका राष्ट्रियसभा सदस्य वामदेव गौतमको बारेमा छलफल हुने जनाइएको छ ।
 

प्रतिक्रिया