आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आज संघीय संसदमा प्रस्तुत हुँदै

Jhalkonepal

काठमाडौ , बैशाख १९

सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम  आज संघीय संसदमा प्रस्तुत हुँदैछ।

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुने कार्यक्रम तय भएको छ। संघीय संसद्को दुवै सदनको संयुक्त बैठक बिहीबार दिउँसो ३ः०० बजेका लागि बोलाइएको छ।


प्रतिक्रिया