राष्ट्रियसभाको बैठक आज बस्दै

Jhalkonepal

काठमाडौँ, फागुन २५

संघीय संसद् अन्तर्गत् राष्ट्रियसभाको बैठक आइतबार बस्दैछ।

संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ः१५ बजे बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची छ।

प्रतिक्रिया