रास्वपा सचिवालयको बैठक बस्दै

Jhalkonepal


काठमाडाैं, वैशाख २१

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालयको बैठक  बस्दैछ।

पार्टी कार्यालयममा अपराह्न साढे चार बजे बैठक बस्ने सचिवालले जनाएकाे हाे ।  आज बस्ने सचिवालय बैठकमा इलाम—२ को उपनिर्वाचनको समीक्षा हुनेछ।

इलाम—२ को उपनिर्वाचनमा रास्वपा चौथो भएको थियो।

रास्वपा उम्मेदवार मिलन योङहाङ लिम्बूले ५ हजार ५० मत प्राप्त गरेका थिए।

त्यस्तै आजको बैठकमा समसामयिक राजनीतिक परिस्थिति र आगामी कार्ययोजनाबारे छलफल हुने बताइएकाे छ । 



प्रतिक्रिया