रेशमलाई छाड्न सर्वोच्चले आजै पठायो अर्को पत्र

Jhalkonepal

काठमाण्डौं, बैशाख १७

रेशम चौधरीलाई छाड्न सर्वोच्च अदालतलेअर्को पत्र पठाएको छ । सर्वोच्चका प्रवक्ता अच्युत कुइँकेलले पत्र पठाएर उनलाई थुनामुक्त गर्न पत्र पठाएका हुन् । पक्राउ गर्न जारी भएको पत्र आधिकारिक नभएको सर्वोच्चले बताएको छ ।

आन्तरिक छानबिनपछि त्यो पत्र कार्यान्वयन नगर्न भन्दै कारागार प्रशासन र प्रहरीलाई अर्को पत्र पठाइएको प्रवक्ता कुइँकेलले बताए ।

प्रतिक्रिया