रास्वापाकाे जिल्ला अधिवेशनहरू तत्काललाई स्थगित

Jhalkonepal

काठमाडाैं,कार्तिक ३

   राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जिल्ला अधिवेशनहरू तत्काललाई स्थगित गरेको छ ।

पार्टी सभापती रवि लामिछाने सहकारीको रकम ठगीमा पक्राउ परेपछि रास्वपाले अधिवेशन स्थगित गर्न निर्देशन दिएको हो । गत बिहीबारदेखि रास्वपाले जिल्ला भेला सुरु गरेको थियो ।

रास्वपाले विकसित राजनीतिक घटनाक्रमका कारण भन्दै जिल्ला अधिवेशन स्थगित गर्न सर्कुलर गरेको छ

प्रतिक्रिया