आज साँझ मन्त्रिपरिषद् बैठक वस्दै

Jhalkonepal

काठमाण्डौ ,कार्तिक ८

प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ मन्त्रिपरिषद् बैठक वोलाएका  छन् ।

स्रोतका अनुसार साँझ ५ बजे सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्नेछ।

बैठकले केही महत्त्वपूर्ण निर्णय गर्ने बताइएको छ। 

 

प्रतिक्रिया