आज साउन महिनाको अन्तिम सोमबार देशभरका शिवालयहरुमा श्रद्धालुहरुको घुइँचाे

Jhalkonepal

 

काठमाडाैं , साउन २८

आज साउन महिनाको अन्तिम सोमबार देशभरका शिवालयहरुमा श्रद्धालुहरुको भिड लागेको छ । साउन महिनाकाे सोमबार भरी व्रत बसेर शिवको पूजा गर्दै आएकाहरुले आज विधिपूर्वक व्रत समाप्त गर्दछन् ।

साउनको सोमबारलाई भगवान शिवको प्रिय बार मानिने भएकाले यस दिन श्रद्धालुहरु व्रत, पूजापाठ, दान लगायतका काम गर्दछन् । 

प्रतिक्रिया