काठमाडौं, मंशिर ३
पूर्वसभामुख दमननाथ
ढुंगानाको निधनमा सरकारले आज सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
आज बसेको मन्त्रिपरिषद बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको
सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले
जानकारी दिए ।
२ मङ्सिर २०८१, सोमबार ०९:४४ मा प्रकाशित