बुटवलमा एक युवतीमाथि गोली प्रहार

Jhalkonepal

काठमाडाै, बैशाख ६

बुटवलमा एक युवतीमाथि गोली प्रहार भएको छ । इलाका प्रहरी कार्यालय बुटवलका अनुसार बुटवल–११ बुद्धनगर बस्ने टिका विष्ट क्षेत्रीमाथि गोली प्रहार भएको हो । उनको कम्मर माथि गोली लागेको छ ।

 विष्टमाथि कसले के कारणले गोली प्रहार गरेको हो भन्ने अझै खुलेको  छैन । 

स्थानीयका अनुसार विष्टको केही दिनअघि एकजना भारतीयसँग विवाद भएकाले घटनामा उनको संलग्नताको आशंका गरिएको छ ।


प्रतिक्रिया