काभा वुमन्सकाे फाइलन खेल हेर्न प्रधानमन्त्री रंगशाला जाने

Jhalkonepal

काठमाडाैं साउन २३

काभा वुमन्स नेसन्स लिग भलिबल फाइनल खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली पनि त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्ड हल जाने हुनु भएकाे छ । उपाधिका लागि बुधबार नेपालले भारतसँग खेल्दैछ।

प्रधानमन्त्री ओलीको सचिवालयलले जानकारी दिएअनुसार प्रधानमन्त्री सवा चार बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्ड हल पुग्नेछन्।

कभर्ड हलमा साँझ ५ बजे नेपाल र भारतबीच उपाधिका लागि भिडन्त हुनेछ।

प्रतिक्रिया