नाचगानमा रमाए आन्दोलनरत शिक्षक

Jhalkonepal

काठमाण्डौ , असोज ५    

शिक्षा विधेयकविरूद्ध  शिक्षकहरूको आन्दोलन आजपनि जारी छ । उनीहरूले आज पनि काठमाडौंको माइतीघर मण्डलदेखि बानेश्वरसम्म आन्दोलन गरिरहेका छन्।आन्दोलनका क्रममा  शिक्षकहरु आज नाचगान गरेर रमाइरहेका  छन ।

शिक्षकहरूको आन्दोलनलाई विद्यार्थी संगठनले पनि ऐक्यवद्धता जनाएको छ। शिक्षकहरूको जायज माग पूरा गर भन्दै उनीहरूले माग गरेका छन्।



प्रतिक्रिया