श्रीमान् श्रीमतीको करेन्ट लागेर मृत्यु

Jhalkonepal

काठमाडौ ,साउन १०

सुर्खेतमा करेन्ट लागेर दम्पतीको ज्यान गएको छ । वीरेन्द्रनगर नगरपालिका–१२ नेवारेमा  करेन्ट लागेर घाइते भएका दम्पतीको उपचारका क्रममा प्रदेश अस्पताल सुर्खेतमा ज्यान गएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार ५५ वर्षीय धनिराम आचार्य र उहाँकी ५० वर्षीया श्रीमती धनकुमारी उपाध्यायको आफ्नै घरमा विद्युतीय मेशिनमार्फत घाँस काटिरहेका बेला करेन्ट लागेरमृत्यु भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया