सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास केन्द्र भएर ६.१ म्याग्निच्युडको भूकम्पको ठुलो धक्का

Jhalkonepal

काठमाडौ, फागुन १६

एकाबिहानै नेपालमा ठुलो भुकम्पको धक्का महसुस गरिएको छ । सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास केन्द्र गरी ६.१ म्याग्निच्युडको भूकम्प गएको हो । 

शुक्रबार बिहान २ः५१ मिनेटमा भैरवकुण्ड आसपास केन्द्र गरी ६.१ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । 

भुकम्पको धक्का  काठमाडौं उपत्यकामा सहित देशका धेरै भुभाग तथा चाइना र भारतमा पनि ठूलो कम्पन महसुस गरिएको सामाजिक संजालहरुमा पोस्ट गरेको देखिन्छ । 

भूकम्पको क्षतिबारे विवरण प्राप्त भइसकेको छैन।

प्रतिक्रिया