साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक सामान्य अंकले बढ्यो

Jhalkonepal

काठमाण्डाैं, पुस १८

साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक सामान्य अंकले बढेको छ ।

यसदिन नेप्से परिसूचकमा ४.६३ अंकले बढेर दुई हजार ५८६.२३ बिन्दुमा बजार बन्द भएको हो । आज १३ उपसमूहमध्ये ८ उपसमूहको शेयर बढ्दा ५ को घटेको छ भने कारोबार भएका १५६ कम्पनीको शेयर मूल्य बढेको छ । यस्तै ७७ कम्पनीको मूल्य घटेको छ ।

प्रतिक्रिया