सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर गयो भूकम्प

Jhalkonepal

काठमाडौं, पुस १८

  बिहीबार दिउँसो सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार १ बजेर २ मिनेट जाँदा ४.८ म्याग्निच्युडको भूकम्प गएको थियो । यसको केन्द्रबिन्दु जिल्लाको माझिटार भन्ने स्थानमा रहेको थियो ।

नेपालमा पछिल्लो समय लगातार भूकम्प गइरहेको छ ।

प्रतिक्रिया