एयर डाइनेस्टी हेलिकप्टर दुर्घटना, ५ जनाको मृत्यु

Jhalkonepal

काठमाडाैं , साउन २३

 काठमाण्डौबाट रसुवाकाे स्याप्रुबेसीका लागि उडेको एअर डाइनेस्टीकाे हेलिकप्टर उडेको तीन मिनेटमै   दुर्घटनामा परेकाे छ  ।नुवाकोटको शिवपुरी गाउँपालिकामा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा  ५ जनाको शव निकालिएको छ । यसबारे  बिस्तृत विवरणा अाउन  बाँकी छ । 

प्रतिक्रिया