त्रिदेशिय टि २० प्रतियोगितामा नेपालले टस जित्यो

Jhalkonepal

त्रिदेशिय टि २० प्रतियोगिता अन्तरगत मूलपानी क्रीकेट मैदानमा आज नेपाल र युएई बिच आज लिग चरणको अन्तिम खेल चलिरहेको छ ।

नेपालले टस जितेर युएई लाई पहिला ब्याटिङ गर्न निम्तो दिएको छ । सोमपाल कामिले नेपाललाइ सफलता दिलाउदै २ बिकेट लिएका छन ।

प्रतिक्रिया