काठमाडौं , साउन ११
सौर्य एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएकामध्ये हालसम्म पाँच शव परिवारले बुझेका छन् ।
त्रिवि शिक्षण अस्पताल परिसरबाट उद्धव पुरी, अश्मिन निरौला, श्याम विन्दुकर, राजाराम आचार्य र को–पाइलट सुशान्त कटवालका परिवारले शव बुझेका छन् ।बाँकी शव परिक्षाणमा रहेकाले क्रमस परिवारकाे जिम्मा लगाइदै जाने बताइएकाे छ ।बुधबार सौर्य एयरलाइन्सको विमान दुर्घटना हुँदा १८ जनाले ज्यान गुमाएका थिए ।
१० साउन २०८१, शुक्रबार ०६:२६ मा प्रकाशित