बढ्यो इन्धनको मूल्य

Jhalkonepal

काठमाडौँ ,पुस १६

भोलि देखि लागू हुने गरी नेपाल आयल निगमले पेट्रोल र डिजलको मूल्य बढाएको छ।

निगमले पेट्रोलमा १ र डिजेलमा २ रुपैयाँ मूल्य बढाएको हो। 

प्रतिक्रिया