काठमाडौँ ,असोज २९
खोटाङमा भूकम्प धक्का महसुस गरिएको छ ।
गएराति साढे १० बजे खोटाङ केन्द्र बनाएर भूकम्प गएको हो ।
कुविन्डे आसपास केन्द्र बनाएर राति १० : ३२ बजे ४.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।