इतिहासकार ज्ञानमणि नेपालको निधन

Jhalkonepal

 

काठमाडौं, जेठ १

इतिहासकार ज्ञानमणि नेपालको  निधन भएको छ ।

उहाँ लामो समयदेखि मुटुको रोगगायत समस्या झेल्दै आइरहनु भएकाे थियाे । उहाँले  प्राचीन तथा मध्यकालीन इतिहासबारे गहिरो अध्ययन गर्नुभएकाे थियाे ।  नेपालकाे  ९२ वर्षको उमेरमा निधन भएकाे हाे । 

प्रतिक्रिया