भारतीय अभिनेता मनोज कुमारको निधन

Jhalkonepal

काठमाडौ ,चैत २३

भारतीय चलचित्र अभिनेता मनोज कुमारको ८७ वर्षको उमेरमा निधन भएको छ ।

देशभक्तिपूर्ण विषय वस्तुमा आधारित हिन्दी भाषाका चलचित्रमा अभिनय गर्नुभएका ‘भारत’ कुमारको नामले प्रसिद्ध अभिनेताको हिजो मुम्बईमा निधन भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

उहाँ मुटुसम्बन्धी समस्याबाट पीडित हुनुहुन्थ्यो ।

प्रतिक्रिया