सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री चौधरी द्वारा राजीनामा

Jhalkonepal

काठमाडाैं, साउन १७

सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री कैलाश चौधरीले पदबाट राजीनामा दिनुभएकाे छ ।  चौधरीले बिहीबार मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई राजीनामा पत्र बुझाउनुभएकाे हाे । चौधरीले राजीनामा बुझाएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया