आज के छ सुनको भाउ

Jhalkonepal

काठमाडौं ,जेठ १२

आज  सुनको भाउ घटेको छ।

आइतबार प्रतितोला एक हजार चार सय रूपैयाँ बढेको सुनको भाउ आज  प्रतितोला सात सय रूपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ९१ हजार एक सय रूपैयाँमा कारोबार भइरहेको छ।

आइतबार छापावाल सुन प्रतितोला एक लाख ९१ हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो

प्रतिक्रिया